मनकामना केबलकार ५ दिन सेवा बन्द हुने



लुम्बिनीपत्र
काठमाडौं मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि दिन बन्द हुने भएको केवलकारको मर्मतसम्भारका लागि भन्दै प्रालिले दिन सेवा बन्द गर्न लागेको हो

प्रालिले बिहीबार एक सूचना जारी गरी मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २७ गतेसम्म दिनका लागि केवलकार बन्द रहने जनाएको
मनकामना दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्ने गरेका छन् केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो
उसले निश्चित अवधिमा आफूले बनाएका केवलकार अवस्थाबारे अनुगमन गर्ने गरेको यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको उसकै निगरानीमा मर्मत सम्भार हुन लागेको प्रालिले जनाएको

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न