डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
लुम्बिनी पत्र । बर्दियाकोराजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा बर्दिया निवासी समाजसेवी एवम् भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा. संकेत रिसाल को नेतृत्वमा रहेको चिकित्सक टोलीले स्वास्थ्य जांच गरेको छ । विगतमा राजापुरमा लामो समय शिक्षा प्रदान गरेको श्री गणेश बाबा बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुले उक्त स्वास्थ्य शिविर गरेका हुन्।
करिब डेढ दशकदेखि नेपालगन्जमा विभिन्न इभेन्ट गर्दै आएको एक्स जेनेरेसन, नितेश कन्स्ट्रक्सन राजापुर बर्दिया,तुलसी निर्माण सेवा बर्दिया,राजापुर राइस मिल राजापुरको आयोजनामा उक्त शिविर भएको एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोगजंग शाहले बताए।
राजापुर वासीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिने र भेरी अंचल अस्पतालका दक्ष चिकित्सकहरुद्वारा स्वास्थ्य जाँच गराउने उद्देश्य आयोजना गरिएको शिविर राजापुर उद्योग वाणिज्य संघ बर्दियाको प्राङ्गणमा भएको छ। शिविरमा फिजिसियन डा. संकेत रिसाल, डा.पारस श्रेष्ठ , स्त्रीरोग बिशेषज्ञ डा. नवीन बुढाथोकी, न्युरो सर्जन डा. हरी पौडेल को टिम छ। यो शिविरमा चेकजाच र अौषधी निःशुुल्क गरिएको शाहले जानकारी गराए।
श्री गणेश बाबा बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुले
उक्त स्कुलका पुर्व शिक्षक तथा सहपाठी समर्पित गर्दै निशुल्क स्वास्थ्य शिविर गरिएको बताए।


Did you hear there's a 12 word sentence you can tell your partner... that will trigger intense feelings of love and impulsive attraction for you deep inside his chest?
ReplyDeleteThat's because hidden in these 12 words is a "secret signal" that fuels a man's impulse to love, worship and look after you with all his heart...
12 Words That Fuel A Man's Love Impulse
This impulse is so built-in to a man's mind that it will drive him to try better than ever before to build your relationship stronger.
Matter of fact, fueling this all-powerful impulse is absolutely important to achieving the best possible relationship with your man that the second you send your man one of these "Secret Signals"...
...You will instantly notice him open his heart and soul to you in such a way he's never expressed before and he will identify you as the only woman in the universe who has ever truly fascinated him.