वैशाख १६देखि २०गतेसम्म कोठियाघाटमा पाँचौं शिव साधना हुदै पाँच दिनसम्म भक्ति, भजन, संगीत, सत्संङ तथा उद्दार विशेष कार्यक्रम हुने
लुम्बिनी पत्र
मधुवन । वैशाख १६ गते देखि २० गतेसम्म बर्दियामा पाचौ पिण्डेश्वर शिव साधना हुने भएको छ ।
साधनामा आत्मा,परमात्मा, भक्ति जीवन र जगतका बारेमा ज्ञात गराउने अभिप्रायका साथ भतिm, भजन,संगीत, सत्संङ तथा उद्दार विशेष कार्यक्रममा पिण्डेश्वर महादेवका असिम अनुकम्पाले परम उद्दारकर्ता गुरु संकटमोचन स्वरुप मदन बाबाले बिभिन्न प्रकारका रोग, दोष, बिघ्न बाधाबाट मुतmी दिलाउने शिव लक्ष्मी साधना तैयारी समितिकी संयोजक एंव पिण्डेश्वर शिव साधना बर्दियाकी अध्यक्ष ज्ञानुमाया रिजालले बताइन् ।
बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ कोठियाघाटस्थित ॐ कारेश्वर शिव पञ्चायन मन्दिरको परिसरमा पाँच दिनसम्म सञ्चालन हुने साधनाको तैयारी तीव्र पारिएको जिल्ला अध्यक्ष रिजालको भनाइ छ ।
साधनामा नेपाल, भारत र गैरआवाशिय नेपालीहरु गरी करिब २ हजारको जतिको सहभागिता रहने र देश विदेशबाट आउने साधकहरूलाई स्तरीय बसोबास तथा खानाको व्यवस्था गरिने उनको भनाइ छ।
परम उद्वारकर्ता संकटमोचन स्वरुप मदन बाबाको सानिध्यतामा आयोजना हुने साधनामा साधकहरूले, ध्यान, जप, आराधना, भक्ति र सत्संगमा सक्रिय सहभागिता जनाई लाभ लिने अपेक्षा गरिएको छ ।
अखिल ब्रह्माण्डका मालिक परम पिता प्रमात्मा श्री पिण्डेश्वर महादेवका असिम अनुकम्पाले परम उद्धारकर्ता संकटमोचन स्वरूप श्रदेय गुरुदेव श्री मदन बाबा ज्युको सानिध्यतामा बर्दियामा यही मिति २०७६ साल वैशाख १६गतेदेखि २० गतेसम्म मनुष्यलाई सबै प्रकारको रोग, दोष,बिघ्न र बाधा बाट उद्धार गर्ने अभिप्रायले आयोजना हुन गईरहेको भक्ति,भजन,संगीत,सत्सङ्ग तथा उद्धार विशेष कार्यक्रमा उपस्थित हुन र सो कार्यमा सहयोग गर्न अध्यक्ष रिजालले सबैलाइ हार्दिक अनुरोध गरेकी छिन् ।
रोग, दोष, विघ्न बाधाबाट मुतmी पाउनु चाहनु हुन्छ? यदि चाहनुहुन्छ भने भक्ति,भजन, संगीत, सत्सङ्ग, तथा उद्धार विशेष कार्यक्रममा तपाइ सरिक हुनुपर्ने हुन्छ ः अध्यक्ष रिजालले बताइन् ।
यसअघि दाङको तुलसीपुर, बर्दियाको कोठियाघाट, कैलालीको टीकापुर र नेपालगञ्जको भृकुटी नगरमा पिण्डेश्वर शिवलक्ष्मी साधनासम्पन्न भइसकेका छन् ।
परम उद्वारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा देश विदेशमा करिब पाँच लाख बढी साधकहरु रहेको बर्दिया जिल्ला अध्यक्ष रिजालको भनाइ छ ।
यसै बीच पिण्डेश्वर बाबा शिव लक्ष्मी धाम बर्दियाको आयोजनामा चैत्र १८गते सोमवारबाट मधुवन १ कुसुम्मा गाउँमा भ तथा उद्वार शिविर चैत्र २२गते सकिदैछ ।
पिण्डेश्वर बाबा परम उद्धार कर्ता संकट मोचन स्वरुप गुरु मदन बाबा सानिध्यतामा भतिm तथा उद्दार शिविर सञ्चालन गरिएको हो । बिभिन्न शारिरिक पीडा, रोग,पितृ दोष, मानसिकता सम्बन्धि समस्या, कर्म बाधा, अडचन भएकाहरुले भतिm तथा उद्धार शिविर मार्फत लाभ उठाएको अध्यक्ष रिजालको भनाइ छ ।
शिविरमा मधुवन र ठाकुरबाबा नगरपालिका क्षेत्रका ७०० जतिको सहभागिता रहेको थियो ।
पिण्डेश्वर बाबा शिव लक्ष्मी धाम बर्दियाको आयोजनमा बारबर्दिया १ को जमुनीयामा चैत्र ११देखि १५गतेसम्म भक्ति, भजन, संगित, सत्सङ तथा उद्धार विशेष कार्यक्रम सम्पन्न भएको र सो कार्यक्रमबाट १००० जना लाभान्वित भएका थिए ।

Comments
Post a Comment