बर्दियामा एक युवक प्रहरीद्वारा रंगेहात पक्राउ
लुम्बिनी पत्र। चोरी गरिरहेको अवस्थामा बर्दियामा एक युवकलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। ०३: ०० बजेको समयमा बर्दिया गुलरिया न.पा.११ बस्ने शशिधर बस्यौलाको किराना पसल चोरी गर्दै गर्दा वडा न.१२ का २३ वर्षीय अकरम खाँ पक्राउ परेका हुन्। चोरी गरिरहेको अवस्थामा फेला पारी निजलाई पक्राउ गरिएको बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले बताए । १७,६९१।–बराबरको सामान, नगद रु;-६०,९५५।-, नेपाली रु-६८७२।– सहित उनी पक्राउ परेका हुन्। खाँ बाट १ थान मोबाईल, ३७५ थान सहित ०३;०० बजे बर्दिया गुलरिया न.पा.११ बस्ने शशिधर बस्यौलाको किराना पसलबाट ऐ.१२ बस्ने बर्ष अं.२३ को अकरम खाँले चोरी गरिरहेको अवस्थामा फेला पारी निजलाई अं.१७,६९१।–बराबरको सामान,नगद रु;-६०,९५५।-, नेपाली रु-६८७२।– मोबाईल थान १, रिचार्ड कार्ड ३७५ थान सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला ले बताए ।

Comments
Post a Comment