फागुन ३ गते सार्वजनिक बिदा , असोज २ गते नेपाल बन्द


लुम्बिनी पत्र
मधुवन, असोज १ ।  प्रदेश ५ सरकारले  फागुन ३ गते प्रदेश स्थापना दिवस मनाउनका लागि सार्वजनिक बिदा दिएको छ । 
जिल्ला तथा स्थानीय तहमा बिविध कार्यक्रमसहित दिवस मनाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । 
प्रदेश सरकारले असोज ३ गतेकोे संविधान दिवसलाइ पनि विविध कार्यक्रम गरी मनाउने निर्णय समेत गरेको छ ।
माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले असोज २ गते नेपाल बन्द आव्हान गरेको छ।  आइतबार विज्ञप्ति समेत जारी गर्दै निर्मला पन्तका हत्यारालाई कानुनी कठघरामा ल्याउन सरकारलाइ दवाब दिन बन्द आवहान गरिएको अध्यक्ष रञ्जित गुरुंगले जारि गरेको विज्ञप्तीमा भनिएको छ। 


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न