विप्लव बिरुद्ध आक्रामक बन्दै वर्दिया प्रहरी, थप ३ जना विप्लव कार्यकर्ता पक्राउ
लुम्बिनी पत्र । विप्लव बिरुद्ध आक्रामक शैली मा अगाडी वर्दिया प्रहरीले विप्लवका थप ३ जना कार्यकर्ता पक्राउ गरेको छ। अछाम घर भई नेपाल कम्युनिस्ट पार्टी विप्लवका भेरी ब्युरो सदस्यको जिम्मेवारीमा रहेका राम बहादुर बि क, बम बहादुर ताम्राकार वर्दियामा पक्राऊ परेका छन्। बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोलाको नियमित फोलो निर्देशनमा सादा पोशाकमा जि प्र का बाट खटिएको प्रहरी प्रहरीले राम बहादुर ताम्राकारलाई पक्राऊ गरेको हो। अछाम कुर्माखान गाउँपालिका वडा नं.४ बस्ने बर्ष २९का अखिल क्रान्तिकारीका बर्दिया जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका बि र कैलालीकाे जानकी गाउँपालिका वडा नं.९ बस्ने बर्ष २७ को ताम्राकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
लुकीछिपी बसेको अवस्थामा राजापुर नगरपालिका वडा नं. ४ बाट जिल्लाप्रहरी कार्यालयबाट साधा पोषाकमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई विहीबार साँझ ५ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीको विशेष सक्रियतामा बर्दियामा हालसम्म विप्लवका २ दर्जन जति कार्यकर्ता पक्राउ गरी प्रहरीले कानुन बमोजिम कारवाही गरेको वर्दिया प्रहरी प्रमूख बास्तोलाले बताए। बास्तोलाको कुशल नेतृत्वमा विप्लवका गतिविधिहरु नियन्त्रण मा प्रहरीले पूर्ण सफलता प्राप्त गरेको छ।

Comments
Post a Comment