राजापुर का किसानले गुणस्तरीय मल पाएनन्

लुम्बिनी पत्र । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात तथा बिक्री गर्ने डि ए पी मल दानादार तथा फुफुराउँदा नभएकाले किसानहरू मर्कामा परेका छन्। हिउँदे बालिका लागि बर्दियाका किसानले  स्थानीय व्यापारी मार्फत खरिद गरेको डि ए पी मल्ल कम गुणस्तरको र डल्लायुक्त भएकाले फोडेर मल छर्नु पर्दा किसानहरू हैरान भएका छन्।
तल राखिएको ओसिएको र भिजेको मल वितरण गर्ने साल्ट ट्रेडिङ, स्थानीय व्यापारीलाई सरकारले कारबाही गर्नुपर्ने राजापुर २ की समाजसेवी ज्ञानु माया रिजालले बताइन्।  

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न