गति लिँदै बागमती सिचाइ

लुम्बिनी पत्र । सर्लाही र रौतहट  जिल्लाका किसानको खेतमा सिचाई सुविधा पुर्‍याउने राष्ट्रिय प्राथमिकता प्राप्त बृहत बागमती सिंचाई आयोजनाले पछिल्लो समय गति लिएको छ । 
आयोजना प्रमुख मित्र बरालको नेतृत्व र  डीईहरुको  प्राविधिक सल्लाहमा आयोजना अन्तर्गत नहर निर्माण,सरसफाई तथा मर्मत कार्य तीब्र गतिमा भएको छ।                                 
ब्यवस्थित सिंचाई सुविधा उपलब्ध गराई कृषि उत्पादनमा बृद्धि ल्याउने  बरालको नेतृत्व र डिई हरुको मेहनत र प्रयासले आयोजनाले गति लिएको स्थानीयले बताए।
प्रदेश २ को मुख्य पेसा कृषि रहेको र बागमती सिचाई योजना सो प्रदेशको ठुलो योजनामा पर्दछ ।
बागमती सिंचाई आयोजना अन्तर्गतको मुल र प्रशाखा नहरबाट सर्लाही र रौतहटको झण्डै ४६ हजार ५ सय हेक्टर खेतीमा सिंचाई हुदै आएको छ । सर्लाही तिर १४ र पश्चिम मुल नहर १५ किलोमिटर लामो निर्माण भएको आयोजना प्रमुख  बरालले बताए।



Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न