ट्रिपरको ठक्कर लें वर्दियामा एक युवती गम्भीर घाईते
लुम्बिनी पत्र । ना१का ६७६८ नम्बरको त्रिपरले ठक्कर दिँदा वर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ मा साइकल यात्री घाइते भएकी छिन।बिहान १०: ४५ बजे हुलाकी सडक खण्ड मा सो दुर्घटनामा परी २९ वर्षीया एक धनमाया चौधरी लाई टाउकोमा गम्भीर चोट लागि घाइते भएकी हुन्। दूर्घटना लगत्तै प्रहरीले उद्दार गरी उपचारका लागि गुलरिया अस्पताल लगिएको र थप उपचारको लागि नेपालगञ्ज लागिएको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए। युवतीको टाउकोमा गम्भीर चोट लागेको छ। ठक्कर दिने ट्रिपर पल्टेको र चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कृष्ण डाँगीले बताए।

Comments
Post a Comment