बिचौलिया बर्दिया प्रहरीको नियन्त्रणमा

लुम्बिनी पत्र। अनुसन्धानमा रहेका थुनुवालाई छुटाउन सेटिङ मिलाउन भन्दै थुनुवाका आफन्त सङ्ग रकम माग्ने एक व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन्। गुनपा  १० कृष्णसारटोल बस्ने बर्ष ३८ का बिनोद चौधरी बिचौलियालाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न