गौतम संयोजक र उचैठकुरी सहसंयोजक भए

लुम्बिनी पत्र। प्रेस संगठन नेपाल बर्दियाको संयोजकमा डील प्रकाश गौतम र सह संयोजकमा भिम उचै ठकुरी चयन भएका छन्। जिल्लाका पत्रकारहरुको भेलाले सर्वसम्मत निर्णयको आधारमा गौतमलाई संयोजक र उचैठकुरी सह संयोजक भएका हुन। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल बीचको सहमतिले मेनका चौधरी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, मान बहादुर चौधरी केन्द्रीय सदस्यमा चयन भएका छन्। जिल्लामा भएको भेलाले सात जनालाई प्रदेश सदस्यमा चयन समेत गरेको सह संयोजक भीम उचै ठकुरीले बताए। 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न