हात्ती संरक्षणका लागि बर्दियामा राष्ट्रिय गोष्ठी

लुम्बिनी पत्र। हात्ती संरक्षणका लागि बर्दियामा राष्ट्रिय गोष्ठी गरिएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, उज्यालो नेपालले पत्रकारहरुको लागि बर्दियाको गुलरियामा राष्ट्रिय गोष्ठी गरेको हो। गोष्ठीमा बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्ती  संरक्षण तथा मानव हात्ती सह अस्तित्वका लागि राहत सम्बन्धी ब्यवस्था र हात्ती व्यवस्थापन योजना निर्माण विषयमा कार्यपत्र प्रस्तुत गरे।नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल अध्यक्षतामा सम्पन्न कार्यकम सहायक संरक्षण असिम थापा , उज्यालो नेपालका अध्यक्ष   पूर्व संरक्षण अधिकृत रमेश थापा, लुम्बिनी पत्रका प्रकाशक सम्पादक यम घिमिरे २५जना पत्रकारको सहभागिता थियो।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न