सकृय पत्रकारका लागि बर्दिया महासंघले सदस्यता खोल्यो

लुम्बिनी पत्र। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले सकृय पत्रकारहरुका लागि नयाँ सदस्यता आव्हान गरेको छ। महासंघको बिधानवमोजिम नयाँ सदस्यता आब्हान गरिएकोनेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले लुम्बिनी पत्र दैनिकलाई बताए।  पुष ८ गते बसेको कार्य समितिको निर्णय अनुसार  रित पुगेका पत्रकारहरुबाट पुष मसान्त भित्र आवेदन पेश गर्नुपर्ने अध्यक्ष धितालको भनाइ  छ ।  महासंघमा आवद्ध सबै सदस्यहरुले आ.व ०७६/०७७ सम्मको सदस्यता नविकरण गर्न समेत नेपाल पत्रकार महासंघ बर्दिया शाखाले सबैमा जानकारी गराएको छ। 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न